Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघीय उपमहासचिव अलिसजहवनाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र संयुक्त राष्ट्र संघकी उपमहासचिव अर्मिदा सल्सिह अलिसजहवनाबीच भेटवार्ता भएको छ ।

यूएन एसिया र प्रशान्तका लागि आर्थिक र सामाजिक आयोगकी कार्यकारी सचिव रहेकी अर्मिदा र प्रधानमन्त्रीबीच मंगलबार शिष्टाचार भेट भएको हो ।

भेटवार्ताको क्रममा नेपाल र आयोगबीचको सम्बन्ध तथा नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकहरुबाट विकासोन्मुख देश बन्ने विषयमा छलफल भएको बताईएको छ ।

संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077