Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघीय उपमहासचिव अलिसजहवनाबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघीय उपमहासचिव अलिसजहवनाबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 534
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघकी उपमहासचिव अर्मिदा सल्सिह अलिसजहवनाबीच भेटवार्ता भएको छ ।

    यूएन एसिया र प्रशान्तका लागि आर्थिक र सामाजिक आयोगकी कार्यकारी सचिव रहेकी अर्मिदा र प्रधानमन्त्रीबीच मंगलबार शिष्टाचार भेट भएको हो ।



    भेटवार्ताको क्रममा नेपाल र आयोगबीचको सम्बन्ध तथा नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकहरुबाट विकासोन्मुख देश बन्ने विषयमा छलफल भएको बताईएको छ ।



    संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार