Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्रमन्त्री साउद र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदलाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बिहीवार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट भएको हो ।

भेटमा राजदूत पोलिटले मन्त्री साउदलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छन्।

हालै परराष्ट्रमन्त्री नियुक्त भएका साउदसँग भारत, अमेरिकालगायत देशका राजदूतले भेटेरै बधाई दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077