Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तनहुँ १ मा गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईले गरे मतदान

तनहुँ । नेपाली कांग्रेसबाट तनहुँ-१ मा उम्मेदवार रहेका गोविन्द भट्टराईले मतदान गरेका छन् ।

भट्टराईले व्यास नगरपालिका-११ बेल्टारीस्थित तनहुँ आधारभूत प्राविको मतदान केन्द्रबाट भोट हालेका हुन् ।

भट्टराईले तनहुँको विकासका लागि पहिले पनि तनहुँवासीकै साथमा रहेकाले रहिरहने प्रतिबद्धता जनाएका छन् ।

भट्टराईसँग एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा.स्वर्णिम वाग्ले चुनावी मैदानमा छन् ।

खनाल र वाग्ले तनहुँ बाहिरका भएकाले उनीहरूले आफैंलाई मतदान गर्न पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077