Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाजुरामा भूकम्पको धक्का महसुस

काठमाडाैं । बाजुरामा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो १ः१२ मिनेट जाँदा बाजुराको कुलदेवमाडौं आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077