Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चितवन–२ मा ९ हजार ४४४ मतगणना हुँदा रविको अग्रता कायमै

    चितवन–२ मा ९ हजार ४४४ मतगणना हुँदा रविको अग्रता कायमै

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 702
    SHARES

    चितवन । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।

    हालसम्मको ४ हजार ९६९ मतगणना हुँदा लामिछानेले ४, ३५८ मतका साथ अग्रता लिएका छन्।



    उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले २,५८५ मत पाएका छन् ।



    यस्तै, नेपाली कांग्रेसका उम्मेद्‍वार जितनारायण श्रेष्ठ २,२०५ मतसहित तेस्रो स्थानमा रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार