Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारा–२ मा उपेन्द्रको अग्रता कायमै, मतान्तर घटाउँदै कुशवाहा

काठमाडौं । बारा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

उनले पछिल्लो अपडेट अनुसार अहिलेसम्म १८ हजार ४९६ मत पाएका छन् ।

उनका प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १४ हजार १७४ मत पाएका छन् ।

त्यसैगरी नेकपा (एमाले ) का उम्मेदवार पुरुषोत्तम पौडेलले ५९४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077