Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

    सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने निर्णय गरेको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।



    त्यस्तै बैठकले काठमाडौँ–तराई मधेस फास्ट ट्रयाकअन्तर्गतको जग्गा प्राप्तिको विषय चाँडै टुंग्याउने निर्णय गरेको छ ।

    त्यस्तै कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी प्रस्ताव छलफलका लागि समितिमा पठाउने र जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार