Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदको हिउँदे अधिवेशन आज अन्त्य हुने

काठमाडौं । सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य गर्ने भएको छ ।

अहिले केहीबेरमा बस्ने बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुने संसद सचिवालयले जनाएको छ ।

मंसिरमा १० को निर्वाचनपछि पुस २५ गते संसद्को पहिलो बैठक राखिएको थियो । यो अधिवेशनभरि २८ वटा बैठक भएका छन् ।

वैशाख ११ गते बसेको तीन दलका शीर्ष नेताहरूबीच आजबाट चालू अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077