Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गण्डकी सरकारको पहिलो निर्णय : लिफ्टिङ खानेपानी र सिँचाइको विद्युत् शुल्कमा पूर्ण अनुदान

    गण्डकी सरकारको पहिलो निर्णय : लिफ्टिङ खानेपानी र सिँचाइको विद्युत् शुल्कमा पूर्ण अनुदान

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 546
    SHARES

    पोखरा । गण्डकी प्रदेशको नवगठित सरकारले प्रदेशभित्रका लिफ्टिङ खानेपानी र सिँचाइको विद्युत् महशुल निशुल्क गर्ने निर्णय गरेको छ ।

    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र दुई बिनाविभागीय मन्त्रीको शपथपछि बसेको पहिलो मन्त्रीपरिषद् बैठकले लिफ्टिङ आयोजनामा विद्युत् महशुल सत प्रतिशत अनुदान दिने निर्णय गरेको हो ।



    बैठकले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री र सवारी चालक अनुमति पत्र वितरणलाई छिटो गर्नका लागि मुख्यमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा सुधार सुझाव कार्यदल गठन गरेको छ ।



    त्यस्तै, मन्त्रीपरिषद् बैठकले विना विभागीय मन्त्री सरस्वती अर्याल तिवारीलाई सरकारको प्रवक्ता तोकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार