Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • युद्धविरामबीच सुडानको खार्तुममा हवाई आक्रमण

    युद्धविरामबीच सुडानको खार्तुममा हवाई आक्रमण

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 531
    SHARES

    एजेन्सी । सुडानको राजधानी खार्तुममा हवाई हमला जारी छ । सेनाले आफ्नो अर्धसैनिक प्रतिद्वन्द्वी, र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) लाई हटाउन सहरमा आक्रमण गरिरहेको हो ।

    युद्धरत पक्षहरूले थप तीन दिन युद्धविराम लम्ब्याउने बताएपछि पनि लडाई चर्किएको छ ।



    सुडानमा युद्धका कारण ५०० भन्दा बढी मृत्यु रिपोर्ट गरिएको छ र वास्तविक संख्या धेरै बढी हो भन्ने विश्वास गरिन्छ । लाखौं खार्तुममा फसेका छन् ।



    छिमेकी राष्ट्र अमेरिका, बेलायत र संयुक्त राष्ट्रसंघको गहन कूटनीतिक प्रयासपछि जनरलहरूले मानवीय युद्धविराममा सहमति जनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार