Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सपुतको ‘सकम्बरी’ले दुई सातामै बटुल्यो २ करोड भ्यूज, अझै ट्रेन्डिङको शिर्ष स्थानमै

काठमाडौं । गायक प्रकाश सपुतको पछिल्लो गीत ‘सकम्बरी’ले छोटो अवधिमा यूट्युवको शिर्ष ट्रेन्डिङमै रहेर २ करोड भ्यूज पाएको छ ।

सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतले ५ लाखबढी लाइक पाएको छ ।

गीतमा कलाकार बन्ने सपना बोकेर सहर छिरेकी ग्रामीण युवतीको कथालाई देखाइएको छ ।

भिडियोमा सुनिल थापा, कुसुम शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

गीतको म्युजिक भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना गरेका थिए ।

https://youtu.be/pov0FfWgZ9o

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077