Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काफल टिप्ने क्रममा रुखबाट लडेर युवकको मृत्यु

पाल्पा । पाल्पामा काफल टिप्ने क्रममा रुखबाट लडेर युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ छचुवाका १८ वर्षीय सूर्य कुमाल रहेका छन् ।

सोमवार घर नजिकैको जङ्गलमा काफल टिप्ने क्रममा रुखबाट लडेर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077