Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

राजदूत थम्पसन भन्छन् - अमेरिका नेपालसँग थप सहकार्य गरेर अघि बढ्न चाहन्छ

सोलुखुम्बु । नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने बताएका छन् ।

सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी नागरिक जिन विथ टेकरले आरोहण गरेको ६० वर्ष पुगेको उपलक्ष्यमा सोलुखुम्बुको नाम्चेमा आयोजित कार्यक्रममा बोल्दै राजदुत थम्पसनले सो कुरा बताएका हुन् ।

उनले अमेरिकाले नेपालसँग थप सहकार्य गरेर अघि बढ्न चहाएको बताए ।

आफूहरूको नेपालसँगको सम्बन्ध पुरानो भएकाले यसलाई थप मजबुत बनाउन चहाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077