Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज सांसद पदको शपथ लिँदै उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज प्रतिनिधि सभा सदस्यको शपथ लिने भएका छन् ।

वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट विजयी भएका यादवलाई सभामुख देवराज घिमिरेले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन् ।

यादवको शपथ मंगलबार दिउँसो १ बजे हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

वैशाख १० गते भएको उपनिर्वाचनबाटै निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले शुक्रबार नै प्रतिनिधि सभा सदस्यको रुपमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077