Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहिबेर अघिदेखि चलिरहेको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक सातामा दुईपटक बस्दै आएको छ ।

बैठकले नियमितसँगै केही प्रशासनिक निर्णय पनि गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077