Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सत्ता गठबन्धनभित्र हामीलाई ‘बाइपास’ गरियो, यो राम्रो होइन : माधव नेपाल

    सत्ता गठबन्धनभित्र हामीलाई ‘बाइपास’ गरियो, यो राम्रो होइन : माधव नेपाल

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 912
    SHARES

    सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनभित्र आफ्नो दल उपेक्षामा परेको बताएका छन् ।

    आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।



    उनले सत्ता गठबन्धनभित्र आफ्नो दल उपेक्षामा परेको पीडा व्यक्त गरे । गठबन्धनले आफूहरूलाई ‘बाइपास’ गरे पीडा दिइरहेको उनको गुनासो छ ।



    साथै उनले कर्णालीमा पनि आफ्नो पार्टीलाई पूरै बेवास्ता गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार