Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ बजेबाट चलिरहेको छ ।

बैठकमा अर्थसचिव नियुक्तीदेखि विभिन्न विषयमा छलफल हुने बताइएको छ।

मंगलबार पनि मन्त्रिपरिषद बैठक बसेको थियो। मंगलबारको बैठकले परराष्ट्रमन्त्री एनपी साउदको बेलायत भ्रमण स्विकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077