Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सडकको खर्च ४० प्रतिशत मात्रै

    सडकको खर्च ४० प्रतिशत मात्रै

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 333
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सडक तथा पुल लगायतका पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले चालु आर्थिक वर्षको साढे ९ महिनामा ४० प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ ।

    चालु आर्थिक वर्षमा सडक विभागको पुँजीगत खर्चका लागि एक खर्ब २९ अर्ब २० करोड बजेट विनियोजन गरिएको थियो ।



    विभागका महानिर्देशक सुशिलबाबु ढकालले चालु आवको साढे ९ महिनाको अवधिमा ४० प्रतिशत मात्रै पुँजीगत खर्च भएको बताए ।



    ‘चालु आर्थिक वर्षको हालसम्मको अवधिमा विभागको ५० प्रतिशत भौतिक प्रगति भएको छ’, उनले भने । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार