Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनद्धारा रूसी तेल भण्डारहरूमा आक्रमण, हजारौं ट्यांकर ध्वस्त

एजेन्सी । युक्रेनले रुसका तेल भण्डारहरुमा आक्रमण गरेको छ ।

रूसको राष्ट्रपति कार्यालयमा ड्रोन आक्रमणको प्रयास भएको आरोप रुसले लगाइरहेको समयमा युक्रेनले रुसका तेल भण्डारहरुमा आक्रमण गरेको हो ।

युक्रेनले रुसका तेल भण्डारहरुमा ड्रोन क्षेप्यास्त्र लगायतबाट आक्रमण गरेको हो ।

रुसका तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठूलो मुश्लो आएको देखिएको छ। १ हजार वर्ग मिटरसम्म आगोको लप्का देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077