Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनको आरोप - रुसले फस्फोरस बम प्रयोग गर्‍यो

एजेन्सी । रुसले फस्फोरस बमले आक्रमण गरेको आरोप युक्रेनले लगाएको छ ।

युक्रेनको सेनाले एक भिडियो फुटेज सार्वजनिक गर्दै आक्रमणमा फस्फोरस बम प्रयोग भएको आरोप लगाएको हो ।

भिडियोमा आगो भयंकर ठूलो लागेको र फसफोरस जस्तै देखिने सेतो रंगको पाउडर खसेको देखिन्छ ।

सेतो फस्फोरसमा प्रतिबन्ध छैन तर आम जनतामा यसको प्रयोग गर्नु युद्ध अपराध मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077