Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • रास्वपाबाट ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दाबासिनी बनिन् सांसद

    रास्वपाबाट ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दाबासिनी बनिन् सांसद

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 639
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ ।

    रिक्त रहेको एक पदमा आयोगले कंसाकारलाई नियुक्त गरेको हो ।



    सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएको थियो ।



    श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद् बनाउन रास्वपाले निर्वाचन आयोगमा पत्र दिएको थियो ।

    निर्वाचन आयोगबाट कंसाकारले सांसद भएको प्रमाणपत्र समेत लिइसकेकी छन् ।

    आइतबार उनले सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र बुझेको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार