Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अमेरिका र चीनका राजदूतबीच काठमाडौंमा भेटवार्ता

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन र छिमेकी राष्ट्र चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच मंगलबार काठमाडौंमा भेटवार्ता भएको हो ।

भेटमा नेपाललाई विकासमा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको राजदूत सोङले जानकारी दिए ।

उनले भेटपछि ट्वीटरमा तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हामीले नेपाललाई विकास गर्न कसरी मद्दत गर्ने भनेर टिपोटहरू तुलना गर्यौं ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077