Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राष्ट्रिय युवा संघकी सचिवले दिइन् राजीनामा, महिला भएकाले अपमान गरेको आरोप

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालकी सचिव विष्णा चन्दले पदबाट राजीनामा दिएकी छन् ।

उनले आफू महिला भएकाले अपमान गरेको भन्दै राजीनामा दिएकी हुन् ।

कुनैपनि किसिमका अपमान स्वीकार्य नहुने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।

उनी संघको नवौं महाधिवेशनबाट महिलातर्फको सचिव बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077