Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादव राज्य व्यवस्था समिति सदस्य

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सांसद उपेन्द्र यादव प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य भएका छन्।

पाटीका अध्यक्षसमेत रहेका यादवलाई सदस्य रहने गरि गरिएको प्रस्ताव बुधबारको प्रतिनिधि सभा बैठकले स्वीकृत गरेको हो ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७७ बमोजिम यादवको नाम सो समितिमा मनोनित गर्न सभाको स्वीकृतिको लागि प्रस्ताव गरेका थिए।

यादव गत १० वैशाखमा बारा निर्वाचन क्षेत्र नम्बर-२ मा भएको उपनिर्वाचनमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077