Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अर्थमन्त्री महत भन्छन् - विदेशी ऋण र सहयोग ल्याएर खर्च गर्न सजिलो छैन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वैदेशिक ऋण र सहायता ल्याएर खर्च गर्न भने जस्तो नभएको टिप्पणी गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जबाफ दिँदै मन्त्री महतले सो टिप्पणी गरेका हुन् ।

सांसदले भनेजस्तो ऋण लिन र खर्च गर्न सहज नभएको उनले बताए । मन्त्री महतले राजस्व खस्किदै जाँदा ऋणको दायित्व बढ्दै गएको र आम्दानीको स्रोतमा प्रभाव परेको बताए ।

आम्दानीका स्रोतहरूमा राजस्व, विदेशी सहयोग, अनुदान, बाह्य र आन्तरिक ऋण भएको भन्दै यस्ता स्रोत बढाउन सजिलो नहुने मन्त्री महतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077