Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालमा बजेट अभाव होइन व्यवस्थापनमा समस्या छ : आरजु राणा

मकवानपुर । नेपाली कांग्रेस नेतृ एंव प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाले देशमा व्यवस्थापन गतिलो नभएर आर्थिक मन्दी आएको टिप्पणी गरेकी छिन् ।

हेटौंडामा बिहीबार प्रदेश नीति तथा योजना आयोगको आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

उनले आर्थिक पक्षले कुनै पनि समस्या नभएको पनि बताइन् ।

नेपालमा जतिपनि समस्या उत्पन्न हुन्छ सबै व्यवस्थापनका कारण हुने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077