Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चन्द्रप्रसाद ढकालको माग – चुरेको खनिजजन्य वस्तुको उत्खनन गर्नुपर्छ भन्ने रिपोर्ट बाहिर ल्याउनू

    चन्द्रप्रसाद ढकालको माग – चुरेको खनिजजन्य वस्तुको उत्खनन गर्नुपर्छ भन्ने रिपोर्ट बाहिर ल्याउनू

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 465
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले खनिजजन्य वस्तुको उत्खनन गर्नुपर्छ भन्ने रिर्पोट बाहिर ल्याउन माग गरेका छन् ।

    शुक्रवार अर्थ मन्त्रालयमा उद्योग वाणिज्य महासङ्घको तर्फबाट आउँदो बजेटमा सुझाव दिँदै अध्यक्ष ढकाले यस्तो माग गरेका हुन् ।



    उनले चुरे क्षेत्र उत्खननका विषयमा बनाएको प्रतिवेदनमा चुरे क्षेत्रमा उत्खनन गरी वर्षको पाँच खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने रिपोर्ट आएकाले सार्वजनिक नभएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरे ।



    चुरे क्षेत्रबाट बगेर गएको गिट्टी, बालुवालाई व्यवस्थापन गर्ने गरी बजेटमा व्यवस्था गर्नुपर्ने उनको माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार