Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रातिदेखि बन्द बिपी राजमार्ग खुल्यो

    रातिदेखि बन्द बिपी राजमार्ग खुल्यो

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 705
    SHARES

    काभ्रे । वर्षापछि आएको बाढीले अवरुद्ध बिपी राजमार्ग खुलेको छ ।

    विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।



    सडकको लेदो हटाएर सडक खुलेको काभ्रे प्रहरीले जनाएको छ । कालढुंगामा लेदेले चार वटा गाडी पुरेको थियो ।



    गाडी लेदोमा पुरिए पनि चालक र यात्री सकुशल रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    चिउरिबासमा सडकसँगै क्षेत्रबहादुर लामाको घर लेदोले पुरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार