Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

    बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 477
    SHARES

    काभ्रे । नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।

    बसको ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै मृत्यु हो।



    बनेपाबाट खार्पाचोक जाँदै गरेको बा.२ ख ७३४२ नम्बरको बसले पैदलयात्री ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो ।



    बालिकाको मृत्युपछि स्थानीयले बसमा आगजनी गरेका छन् ।

    यतिबेला बिपी राजमार्ग अवरुद्ध गर्दै स्थानीयहरूले प्रदर्शन गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार