Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक संसदीय समितिमा

काठमाडौं। प्रतिनिधिसभाको बैठकले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७७ लाई संसदीय विषयगत समितिमा पठाएको छ ।

विधेयकमाथि दफवार छलफलपछि सोमबार बसेको प्रतिनिधिसभाको बैठकले विधेयकलाई सम्बन्धित समितिमा पठाएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट खानेपानीमन्त्री महिन्द्र राय यादवले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ। यो विधेयकमा मुख्यतः सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077