Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रेशम चौधरीलाई भेट्न रञ्जिता श्रेष्ठ पुगिन् डिल्लीबजार कारागार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेकी छन् ।

सरकारको नीति तथा कार्यक्रमका बारेमा छलफलका लागि बोलाइएको सत्ता गठबन्धनको बैठक चलिरहेको बेला उनी डिल्लीबजार पुगेकी हुन् ।

टीकापुर घटनामा सर्वोच्च अदालतले रेशमलाई मंगलबार जन्मकैदको फैसला सदर गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ।

यसअघि मंगलबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले १० दलीय सत्ता गठबन्धनको बैठक राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077