Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तेस्रो सिजनको रुपमा आगामी सातादेखि प्रसारणमा आउँदै ‘सक्किगोनि’

    तेस्रो सिजनको रुपमा आगामी सातादेखि प्रसारणमा आउँदै ‘सक्किगोनि’

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 780
    SHARES

    काठमाडौं । केही महिनादेखि रोकिएको चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ आगामी सातादेखि प्रसारणमा आउने भएको छ ।

    जेठ ११ गते बिहीवारबाट टेलिसिरियलको तेस्रो सिजन प्रसारणमा आउन लागेको हो ।



    टेलिसिरियललाई अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले संयुक्त रुपमा लेखन एवं निर्देशन गर्दै आएका छन् ।



    तेस्रो सिजनमा राम्रा विषवस्तु समेट्ने प्रयास आफूहरूको रहने समेत अर्जुले बताए ।

    हिमालय टीभीमा बेलुका ८ बजे टेलिसिरियल प्रसारण हुनेछ । टेलिभिजनमा प्रसारण सुरु भएको १ घण्टापछि ‘सक्किगोनि’लाई दर्शकले युट्युबमा हेर्न पाउनेछन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार