Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सामान्य सवारीमै संसद भवन पुगे राष्ट्रपति पौडेल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।

राष्ट्रपति पौडेल सडक खाली नगराइ सामान्य रुपमा संसद भवन पुगेका हुन् ।

राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ सरकारको नीति तथा कार्यक्रम वाचन गर्नेछन् ।

राष्ट्रपति पौडेललाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077