Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

अनुगमनका लागि परराष्ट्रमन्त्री साउद पुगे राहदानी विभाग

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद अनुगमनका लागि राहदानी विभाग पुगेका छन् । उनी मन्त्री भएपछि पहिलो पटक त्रिपुरेश्वरस्थित विभाग पुगेर अनुगनमा जुटेका हुन्।

मन्त्री साउदले अनुगमनका क्रममा सेवाग्राहीदेखि कर्मचारीसँग छलफल गरेका छन्।

यसअघि गृहमन्त्री हुँदा रवि लामिछानेले पनि कार्यालयको अनुगमन गरेका थिए।

विभागको सेवा सुस्त रहेकाले सर्वसाधारणले राहदानी लिन रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेकाले सास्ती पाउने गरेको गुनासो आउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077