Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • २०२२ की विजेता प्रियंकारानी जोशीलाई नै मिस वर्ल्डमा पठाइने

    २०२२ की विजेता प्रियंकारानी जोशीलाई नै मिस वर्ल्डमा पठाइने

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । विश्वसुन्दरी प्रतियोगितामा भाग लिने मितिबारे टुंगो नलाग्दा नयाँ मिस नेपाल चुनिन लागेको छ ।

    यो अन्योलकोबीच द हिडन ट्रेजरले मिस नेपाल-२०२२ की विजेता प्रियंकारानी जोशीलाई नै मिस वर्ल्डमा पठाउने निर्णय गरेको छ ।



    आगामी साता नयाँ मिस नेपाल आउने भएपछि विश्वसुन्दरी प्रतियोगितामा कसले भाग लिने भन्नेबारे अन्योल सिर्जना भएको थियो । तर, हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकार अनुसार प्रियंकालाई नै मिस वर्ल्डमा पठाउने तयारी गरेको हो ।



    मे महिनामा यूएईको दुबईमा हुने भनिएको मिस वर्ल्डको फिनाले अनिश्चितकालका लागि स्थगित भएपछि मिस नेपालको तालिका नै प्रभावित भएको हो ।

    मिस नेपाल २०२३ को ग्राण्ड फिनाले आगामी शनिबार आयोजना हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार