Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बंगलादेशसँग ४५ अर्ब व्यापार घाटा

    बंगलादेशसँग ४५ अर्ब व्यापार घाटा

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 720
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वी नाका काँकडभिट्टा-फूलबारी-बंगलाबन्ध स्थल पारवहन मार्ग सञ्चालनमा आएको २५ वर्षमा नेपालले ४५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ ।

    नेपालको सबैभन्दा नजिकको तेस्रो मुलुक बंगलादेशलाई व्यापारले जोड्ने उद्देश्यले २५ वर्षअघि यो नाका सञ्चालनमा आएको थियो । त्यसयता दुई मुलुकबीच भएको व्यापारमा लेपालले ४५ अर्ब रुपैयाँ घाटा व्यहोरेको हो ।



    नेपाल र बंगलादेशबीच भारतको फूलबारी नाका हुन्दै काकडभिट्टालाई बंगलाबन्धसँग पारवहनमार्गले जोड्ने सम्झौता २०५४ सामल भदौ १४ मा भएको थियो ।



    काँकडभिट्टामा नेपाल र बंगलादेशका परराष्ट्रमन्त्रीहरुको उपस्थितिमा यो मार्गको विधिवत् उद्घाटन भएको थियो । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार