Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीको मुख्य न्यायाधिवक्तामा डा. बुद्ध थापा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्य न्यायाधिवक्तामा बुद्धबहादुर थापालाई नियुक्त गरेका छन् ।

यसअघि मुख्य न्यायाधिवक्ता रहेका खुमकान्त पौडेलले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री चौधरीले थापालाई नियुक्त गरेका हुन् ।

बुटवल उपमहानगरपालिका वडा नं ९ निवासी वरिष्ठ अधिवक्ता डा. थापा नेपाल प्राध्यापक संघको केन्द्रीय अध्यक्ष बनिसकेका छन् ।

थापालाई आजै शपथ ग्रहण गराउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077