Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खसेको छ ।

इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको हो ।

दिउँसो २:३५ बजे सुख्खा पहिरो खसेपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधनको लाइन लागेको छ ।

सडक डिभिजन कार्यालसँग समन्वय गरेर पहिरो पन्छाउने काम सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077