Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको हो ।

यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।

मंसिर ४ गतेको निर्वाचनमा उनी सप्तरी २ बाट पराजित भएका थिए। त्यसपछि जसपाले बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई दलको नेता चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077