Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।

सोमबार दिउँसोदेखि अवरुद्ध यातायात पहिरो पन्छाएर सुरु गरिएको हो ।

सुख्खा पहिरो खसेका कारण सोमबार दिउँसो साढे दुई बजेबाट नारायणगढ(मुग्लिन सडक अवरूद्ध भएको थियो।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार तीन नम्बर पुलमा पहिरो खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077