Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मस्कोको दाबी - युक्रेनबाट सीमा पार गरेका सशस्त्र विद्रोहीहरू पराजित भए

एजेन्सी । रुसको बेलगोरोड क्षेत्रमा आक्रमण गर्न युक्रेनबाट सीमा पार गरेका सशस्त्र विद्रोहीहरू पराजित भएको मस्कोले दाबी गरेको छ ।

रसियाको आक्रमण सुरु भएदेखि नै सबैभन्दा महत्त्वपूर्ण सीमापार आक्रमण गरेकामध्ये एकमा गोलाबारी आएपछि सीमा नजिकका गाउँहरू खाली गरिएको थियो ।

रुसले ७० आक्रमणकारी मारिएको र लडाकु युक्रेनी भएको दाबी गरेको छ ।

तर, कीभले संलग्नता अस्वीकार गरेको छ र दुई रूसी अर्धसैनिक समूहले आक्रमणको पछाडि उनीहरूको हात रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077