Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज संघीय संसद्‌को संयुक्त बैठक बस्दै

काठमाडौं । संघीय संसदको संयुक्त बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा संघीय संसद्‌को संयुक्त बैठक बोलाइएको हो । संयुक्त बैठक बुधबार अपरान्ह ४ बजे बस्नेछ ।

संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्न बैठक बोलाइएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक आजै बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077