Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आजदेखि मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

    आजदेखि मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 843
    SHARES

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।

    सचिवस्तरीय निर्णयबाट ११ जेठ (बिहीबार) देखि १६ जेठसम्मका लागि यो प्रणाली बन्द गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।



    सरकारले १५ जेठमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्ने तयारी छ ।



    नयाँ बजेटको तयारीमा लाग्नुपर्ने भएसँगै यो अवधिमा प्रणाली बन्द गर्नु परेको मन्त्रालयको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार