Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो, हामी भ्रष्टाचारको विरोधी गर्छौं : ओली

    शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो, हामी भ्रष्टाचारको विरोधी गर्छौं : ओली

    अनलाइन नेपाल
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 558
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको बताएका छन् ।

    एमाले पार्टी मुख्यालयमा आजदेखि शुरु भएको स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिने अनुशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई दोष देखाउन खोजेको भन्दै यसमा एमालेको संलग्नता नरहेको बताए ।



    “एमाले यस्ता कुरामा संलग्न छैन । एमाले सधैँ भ्रष्टाचारको विरोधी गर्छ”, उनले भने, “एमाले स्वच्छता, पारदर्शी र सुशासनको पक्षमा रहेको छ । तर एमालेलाई बदनाम गर्न खोजियो ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार