Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • कोशी प्रदेशको नाम संशोधन गरौं : राजेन्द्र राई

    कोशी प्रदेशको नाम संशोधन गरौं : राजेन्द्र राई

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 798
    SHARES

    फाइल फोटो

    विराटनगर। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएकाहरुको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।

    राईले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी प्रदेशको नाम संसोधन गर्नुपर्ने बताएका हुन्।



    राईले भने, ‘दमनले कहिले पनि आन्दोलन दबाउदैन, द्वन्द्व बढाउछ ।अब प्रदेशको नाम सशोधन गरौं।’



    पहिचान पक्षधरको आन्दोलनलाई दमन गर्न नहुने राईको भनाई छ । प्रदेशसभा बैठकमा आन्दोलनरत पक्षको माग सम्बोधनका लागि आवाज उठाउने उनले बताए ।

    आज प्रदेश सभाको बजेट अधिवेशन सुरु हुँदैछ । पहिचान पक्षधरले प्रदेशसभा केन्द्रीत आन्दोलन घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार