Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एकीकृत समाजवादी प्रदेश-१ को दलको नेतामा निवर्तमान मुख्यमन्त्री राई

    एकीकृत समाजवादी प्रदेश-१ को दलको नेतामा निवर्तमान मुख्यमन्त्री राई

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 519
    SHARES

    फाइल फोटो

    विराटनगर । नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्रकुमार राई चयन भएका छन् ।

    सोमबार बसेको दलको बैठकले निवर्तमान मुख्यमन्त्री समेत रहेका राईलाई दलको नेता चयन गरेको हो ।



    बैठकले संसदीय दलको प्रमुख सचेतकमा प्रदेश सभा सदस्य विद्या चाम्लिङलाई चयन गरेको छ ।



    प्रदेश १ को प्रदेश सभामा एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचित ३ र समानुपातिक एक जना गरि जम्मा ४ जना सांसद रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार