Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

    जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 441
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।

    सोमबार बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको हो ।



    यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।



    मंसिर ४ गतेको निर्वाचनमा उनी सप्तरी २ बाट पराजित भएका थिए। त्यसपछि जसपाले बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई दलको नेता चयन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार