Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जसपा सरकारमा सहभागी हुँदै, स्वास्थ्यमन्त्रीमा यादव पक्का

    जसपा सरकारमा सहभागी हुँदै, स्वास्थ्यमन्त्रीमा यादव पक्का

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 483
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ ।

    अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन् ।



    प्रदीप यादव वा नवलकिशोर साहलाई वन मन्त्री र सुशीला श्रेष्ठलाई राज्यमन्त्री बनाउने तयारी छ ।



    यद्यपि यसमा अन्य आकाङ्क्षी देखिएपछि निर्णय गर्ने जिम्मा अध्यक्ष यादवलाई दिइएको जसपा स्रोतले जनाएको छ ।

    राज्यमन्त्रीको बारेमा पार्टीमा छलफल चलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार