Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन

    संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 525
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने चुनिएका छन् ।

    सोमबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।



    सोमबार नै बसेको केन्द्रीय समिति बैठकले लामिछानेको नाममा संसदीय दलको नेतामा चयन गर्न निर्देशन गरेको थियो।



    वैशाख १० को उपचुनावमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार